काठमाडौँ, जेठ १७ । नेपाल सरकारले विमानस्थल र अन्तर्राष्ट्रिय सिमाना असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । आज शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । नेपाल सरकारले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म