५ फाल्गुन २०८२, मंगलबार

Tag: अन्तर्राष्ट्रिय परिस्थिति

सेनाले भन्यो- अन्तर्राष्ट्रिय परिस्थितिका कारण नयाँ सुरक्षा चुनौती सिर्जना भयो

काठमाडौँ । नेपाली सेनाले अन्तर्राष्ट्रिय परिस्थितिका कारण नयाँ सुरक्षा चुनौती सिर्जना भएको बताएको छ । सेनाले बदलिँदो अन्तर्राष्ट्रिय परिस्थिति, शक्ति राष्ट्रले लिइरहेका नयाँ नीतिको नेपाल प्रभावलाई सुक्ष्म रुपमा हेरिरहेको समेत बताएको छ । अन्तर्राष्ट्रिय परिस्थितिको असर नेपालमा पनि पर्नसक्ने भन्दै