३ आश्विन २०८१, बिहीबार

Tag: अन्तरिम सरकारका प्रमुख

मुहम्मद युनुस बङ्गलादेशको अन्तरिम सरकारका प्रमुखमा नियुक्त

एजेन्सी । मुहम्मद युनुस बङ्गलादेशको अन्तरिम सरकारका प्रमुखमा नियुक्त भएका छन् । नोबेल पुरस्कार बिजेता युनुसले मंगलबार मात्रै अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएपछि उनी नियुक्त भएका हुन् । राष्ट्रपति मोहम्मद शहाबुद्दीनको अध्यक्षतमा बसेको बैठकले युनुसलाई अन्तरिम सरकारको प्रमुखमा