७ मंसिर २०८१, शुक्रबार

Tag: अन्तत: कर्णाली प्रदेशमा ७ वटा मन्त्रालय कायम

अन्तत: कर्णाली प्रदेशमा ७ वटा मन्त्रालय कायम

कर्णाली । कर्णाली प्रदेश सरकारले सात मन्त्रालय कायम गरेको छ । यसअघि जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय थपेर आठ मन्त्रालय बनाइएकोमा मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारले आज जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा समायोजन गरेको