१५ असार २०८१, शनिबार

Tag: अनुगमन

सार्वजनिक यातायात नचलाउने विरुद्ध अनुगमन सुरु

२१ वैशाख, काठमाण्डौ । सरकारले सार्वजनिक यातायात नचलाउने विरुद्ध अनुगमन सुरु गरेको छ । यातायात व्यवस्था विभागका निर्देशक तीर्थराज खनालको नेतृत्वमा अनुगमन सुरु भएको हो । अनुगमन टोली अहिले भक्तपुर पुगेको छ । भक्तपुर पछि काठमाण्डौको कलंकी र बसपार्कमा पनि