काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा आज राष्ट्रपति पौडेलले वैशाख १२ गते शुक्रबारदेखि सुरु हुने गरी अधिवेशन आह्वान गरेका हुन् । बैठक वैशाख १२ गते दिउँसो १ बजे बस्ने तय