१३ आश्विन २०८१, आइतबार

Tag: अधिवेशन असार ५ भित्र

राससले निःशुल्क समाचार सेवा दिनुपर्ने प्रेस युनियनको माग

काठमाडौँ । नेपाल प्रेस युनियनले राज्यको एकमात्र सरकारी न्यूज एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) ले साना लगानीका स्वरोजगारमूलक सञ्चार माध्यमलाई निःशुल्क समाचार उपलब्ध गराउनुपर्ने माग गरेको छ । भक्तपुरमा हिजो सम्पन्न युनियनको केन्द्रीय कार्यसमिति बैठकले मुलुकमा देखिएको आर्थिकमन्दीका कारण साना