२५ पुस २०८१, बिहीबार

Tag: अञ्जला कोइराला

लेखा समितिका सभापति पोखरेलकी श्रीमती अञ्जला १० लाख धरौटी बुझाएर रिहा

विराटनगर । प्रतिनिधिसभाको लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला रिहा भएकी छिन् । जिल्ला अदालत मोरङको आदेशपछि सहकारी ठगी प्रकरणमा जोडिएकी कोइराला १० लाख धरौटीमा बुझाएर रिहा भएकी हुन् । कोइरालालाई मोरङ अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १०