गण्डकी, २८ भदौ । कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमण बढ्दै गएका अवस्थामा गण्डकी प्रदेशमा अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मी पनि सङ्क्रमणको जोखिममा परिरहेका छन् । गण्डकीका प्रदेश प्रहरी प्रमुख घनश्याम अर्यालयसहित यतिखेर ठूलै सङ्ख्यामा सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भए पछि प्रहरी