२३ चैत्र २०८२, सोमबार

Tag: अग्नि नियन्त्रक उपकरण

आगो नियन्त्रणका लागि रिजर्भ ट्यांकी र अग्नि नियन्त्रक उपकरणको अभाव

११ साउन, ललितपुर । आगलागी तुरुन्त नियन्त्रणका लागि नगरका भित्री भागमा पानी राख्ने ट्यांकी अग्नि नियन्त्रक उपकरणको व्यवस्था हुन सकेको छैन । महानगरको नागबहालमा मात्रै यस्तो सुविधा भएपनि नगरका अधिकांश भाग आगलागीको जोखिम रहेको नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताउनुभयो