३० जेष्ठ २०८२, शुक्रबार

Tag: अग्निप्रसाद सापकोटा

सभामुख सापकोटाले दिए सरकारलाई यस्तो निर्देश !

काठमाडौँ, १९ फागुन । पेट्रोलियम पदार्थमा कर वृद्धिको विषयमा सदनलाई जानकारी गराउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देश गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समाजवादी पार्टीका सांसद सरिता गिरीले सभामुखसँग समय मागेर बोल्दै मन्त्रिपरिषद्ले हालै गरेको पेट्रोलियम पदार्थमा कर वृद्धि गर्ने