१४ असार २०८२, शनिबार

Tag: अग्निप्रसाद सापकोटा

संसदको हिउँदे अधिवेशन सुरु गर्न तयार रहेको सभामुख सापकोटाको दावी

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन सुरु तयार रहेको बताएका छन् । संसद सचिवालयमा पत्रकारहरुसंग कुरा गर्दै सभामुख सापकोटाले हिउँदे अधिवेशन सुरु गर्न आफूहरु तयार रहेको बताएका हुन् । सभामुख सापकोटाले कोरोना महामारीको समयमा संसद चलाउन विभिन्न विकल्पसहित