१५ चैत्र २०८२, आइतबार

Tag: अख्तियार सर्वोच्चमा

विशेष अदालतको फैसला विरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौँ । विशेष अदालतबाट भएको फैसला चित्त बुझ्दो नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावेदनका लागि आइतबार सर्वोच्च अदालतमा पुगेको छ । आयोगले चितवन राष्ट्रिय निकुञ्ज कार्यालय सौराहा सेक्टरका तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठक विरुद्धको मुद्दामा पुनरावेदन गरेको हो ।