३१ जेष्ठ २०८२, शनिबार

Tag: अख्तियार दुरुपयोग अनुसन्धान आयोग

कामपाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका (कामपा) का तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले काठमाडौँ महानगरमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा आज बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।