८ मंसिर २०८१, शनिबार

Tag: अक्सिजनको सपोर्ट

पूर्वप्रधानमन्त्री झलनाथ खनालको अक्सिजनको सपोर्टमा उपचार जारी

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्वस्थ भई नर्भिक अस्पतालमा भर्ना भएसँगै अक्सिजनको सपोर्टमा राखेर उनको उपचार जारी रहेको छ । अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै आज बिहान पौने ८ बजे नेता खनाल अस्पतालमा भर्ना भएको