१७ असार २०८१, सोमबार

Tag: हेलिकोप्टर

फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं : गोर्खाबाट विरामी बोकेर आएको फिस्टेल एयरको हेलिकप्टर दुर्घटनामा यात्रारत सबै ७ जनाको मृत्यु भएको छ। ५ यात्रु र एक नाबालकसहित ७ जना हेलिकप्टरमा थिए। ‘कोही पनि जिवित हुनुहुन्न भन्ने खबर आएको छ,’ फिसटेल एयरका रमेश सिवाकोटीले पहिलोपोस्टसँग भने।