४ चैत्र २०८२, बुधबार

Tag: हल्का वर्षा

पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले प्रदेश नं १, २ तथा सुदूरपश्चिमी प्रदेशमा आंशिक बदली भई पहाडी भू-भागका केही स्थानमा हल्का