काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो बैंकिङ पहुँच पुँराउने उद्देश्यसहित सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका, दैलेख जिल्लाको नारायण नगरपालिका–१ नयाँबजार र दाङ जिल्लाको घोराही नगरपालिका सहिदगेटमा शाखा कार्यालयहरू बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले स्थानीय जनप्रतिनिधिहरू तथा उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको उपस्थितिमा औपचारिक