कानुनसम्मत नियुक्तिमा प्रश्न नउठाउन प्रधानमन्त्री सचिवालयको आग्रह
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयमा कर्मचारी नियुक्तिको विषयमा प्रकाशित–प्रसारित सामग्रीबारे सचिवालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले सोमबार विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनको बलमा स्थापित सरकारका प्रधानमन्त्री मितव्ययिता, पारदर्शिता र जबाफदेहीताका सन्दर्भमा