१२ श्रावण २०८१, शनिबार

Tag: सीमांकन

कता पर्ला तपाईं बसेको ठाउँ ? यसरी फेरबदल हुँदैछ स्थानीय तह

काठमाडौं, साउन १७ – तपाईं अहिले बसिरहेको ठाउँँ गाउँपालिका, नगरपालिका या विशेष संरक्षित वा स्वायत्त कुन क्षेत्रमा पर्ला ? यस सम्बन्धी काम गर्न गठन भएको आयोगले प्रारम्भिक खाका तयार पारिसकेको छ । स्थानीय तह निर्धारण गर्न गठन भएको आयोगले ५६५