२२ फाल्गुन २०८०, मंगलबार

Tag: सवाल छ

‘लाइफ एण्ड डेथ’ को सवाल छ, सम्पूर्ण तागत निर्वाचनमा केन्द्रित गरौँ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उपलब्धि रक्षाका लागि आगामी निर्वाचनमा पार्टीले श्रेष्ठता हासिल गर्नुको कुनै विकल्प नभएको बताएका छन् । उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समितिको राजनीतिक-वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै उनले आगामी