१२ श्रावण २०८१, शनिबार

Tag: सवारीचालक चालक अनुमतिपत्र

सवारीचालक चालक अनुमतिपत्रका लागि अनलाइन फाराम भर्ने सेवा शुरु

मकवानपुर । वाग्मती प्रदेशमा सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम भर्ने सेवा आजदेखि शुरु गरिएको छ । वाग्मती प्रदेशका यातायात सेवा कार्यालयले प्रदेशको १३ वटै जिल्लामा सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम भर्ने सेवा आजदेखि शुरु गरेको हो । काठमाडौँ