८ मंसिर २०८१, शनिबार

Tag: सर्वोच्च जान रोक

जबराको निवासको गेटमै सरकारको तालाबन्दी, सर्वोच्च जान रोक

काठमाडौँ । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बालुवाटारस्थित सरकारी निवासको गेटमै सरकारले तालाबन्दी गरेर जबरालाई सर्वोच्च जान रोक लगाएको छ । निलम्बित प्रधानन्यायाधीश जबराले आफू सर्वोच्च जान तयार भइसकेपछि सरकारले गेटमा तालाबन्दी गरेर जबरालाई सुरक्षाकर्मीले बाहिर निस्कन दिएका छैन