१२ श्रावण २०८१, शनिबार

Tag: सरकारले खारेजी गरेका

यी हुन् सरकारले खारेजी गरेका विभिन्न २० वटा सरकारी संस्थाहरु

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा सरकारी बोर्ड, कार्यालय, समिति तथा एकाइलाई खारेज गर्ने, पाँचवटालाई पुनःसंरचना गर्ने र एउटालाई स्थानीय तहमा हस्तान्तरण गर्ने भएको छ । बजेट वक्तव्यअनुसार कपास विकास समिति, अतिरिक्त हुलाक कार्यालय, महिला तथा