काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चाको आज साँझ बस्ने भनिएको बैठक स्थगित भएको छ । आज साँझ ६ बजेका लागि बैठक सोमबार बिहान साढे ७ बजे बस्नेगरी स्थगित भएको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।