३१ भाद्र २०८१, सोमबार

Tag: सनाखत

जिप दुर्घटनामा मृत्यु हुनेको सनाखत

२८ मङ्सिर, बेझाड । बिहीबार साँझ भएको जिप दुर्घटनामा मृत्युु हुनेको सनाखत भएको छ । तानसेनबाट जल्पा हुँदै बहादुरपुर जाँदै गरेको लु१ज २६५३ नं को जिप आर्गिडाँडाको ओढारेमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको पाल्पा जिल्ला प्रहरी कार्यालयले जनाएको छ