१२ असार २०८१, बुधबार

Tag: सत्ता गठबन्धन

सत्ता गठबन्धनलाई निरन्तरता दिने नेकपा एसको निर्णय

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । नेकपा एसले हालको सत्ता गठबन्धनलाई भविष्यमा समेत निरन्तरता दिने निर्णय गरेको हो । चुनावी परिणामबारे छलफल गर्न आज मंगलबार बसेको नेकपा एसको सचिवालयको बैठकले गठबन्धनलाई कायम