११ बैशाख २०८२, बिहीबार

Tag: सत्ता गठबन्धन

बालुवाटारमा १० दलीय सत्ता गठबन्धनको बैठक

काठमाडौं । १० दलीय सत्ता गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १० दलीय सत्ता गठबन्धनको बैठक जारी रहेको हो । १० दलीय सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको जारी बैठकमा उपराष्ट्रपति निर्वाचन, मन्त्रिपरिषद विस्तार एवं प्रधानमन्त्रीले विश्वासको