१० असार २०८१, सोमबार

Tag: सडक कालोपत्र

कालोपत्र गुणस्तरहीन भएको भन्दै नेकपा (माले)लेद्वारा बिरोध

२६ वैशाख, खोटाङ । कालोपत्रेको काम थालिएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने खोटाङका विभिन्न सडकको काममा ढिलासुस्ती र गुणस्तरहीन भएको भन्दै नेकपा (माले)ले बिरोध जनाएको छ । ठेकेदार कम्पनीले सम्झौता मिति गुजार्दा पनि जिल्लाभित्र पर्ने मध्यपहाडी सडकखण्डमा पर्ने विभिन्न सडक कालोपत्रेका काम