१२ आश्विन २०८१, शनिबार

Tag: सङ्क्रमित

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख भन्दा बढी

भारत । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड सात लाख ११ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा ११ हजार ६६६ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख ११ हजार १९३