२ कार्तिक २०८१, शुक्रबार

Tag: संसदीय दलको आह्वान

प्रधानमन्त्री प्रचण्डलाई तत्काल राजीनामा दिन एमाले संसदीय दलको आह्वान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अविलम्ब राजीनामा दिन माग गर्ने निर्णय गरेको छ । बैठकको निर्णयबारे जानकारी दिँदै संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले अल्पमतमा परेको काम चलाउ सरकारले अविलम्ब राजीनामा दिनुपर्ने