१२ श्रावण २०८१, शनिबार

Tag: संसदको सर्वोच्चता

संसदीय समितिलाई सरकारले टेरेन : संसदको सर्वोच्चतामाथि प्रश्न

काठमाडौँ । सरकारले संसदीय समितिमा अनुस्थित हुने र समितिले दिएका निर्देशन पनि पालना नगर्ने प्रवृत्ति बढेपछि संसद्को सर्वोच्चतामै प्रश्न उठेको छ । संसदीय समितिले प्रधानमन्त्री र मन्त्रीलाई समितिमा बोलाउँदा नआउने र दिएका निर्देशन पालना नगर्ने प्रवृत्ति बढेको छ । यसबाट