१२ श्रावण २०८१, शनिबार

Tag: विश्व धुम्रपान रहित दिवस

विश्व धुम्रपान रहित दिवस, धुम्रपानको लत छोड्न यसो गर्नुस्

नवलपुर । आज विश्व धुम्रपान रहित दिवस । यो दिवस खासगरी धुम्रपान छोड्न र छोडिसकेका लागि महत्वपूर्ण दिनको रूपमा यो दिवस मनाइएको हो । विश्वका धेरै मुलुकहरूमा नियम लागु छ कि कुन उमेरका मानिसले धुम्रपान गर्न सक्छन र कुन ठाँउमा