१२ श्रावण २०८१, शनिबार

Tag: विश्वप्रकाशको घोषणा

विश्वप्रकाशको घोषणा : झापा-१ बाहेक अन्य क्षेत्रबाट चुनाव नलड्ने

सुरुङ्गा, झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताएका छन् । काठमाडौँ–५ कि झापा–१ भन्ने चर्चा भइरहेका बेला आज बिर्तामोडमा आयोजित एक कार्यक्रममा शर्माले यस्तो