१२ श्रावण २०८१, शनिबार

Tag: विश्वकीर्तिमान

८० वर्षमा पौडीपोखरी फर्किएका कोरोनोस, जसले बनाए ९९ वर्षमा विश्वकीर्तिमान

एजेन्सी, १८ काठमाण्डौ । मानिसले जवानी बितिसकेपछि बुढ्यौलीमा के गर्छ ? परिवारसँग रमाइलो गर्ने, फूर्सदको समय बिताउने, सुतेरै बस्ने, पढ्ने, आनन्दित वा चिन्तित हुने, विकल्प अनेक हुन सक्छन् । उमेरसँगै विकल्पहरु साँघुरिदैँ जानेछन् । कसैले आँखा देख्न छाड्छन् । कसैको