१२ श्रावण २०८१, शनिबार

Tag: विश्वका १२ उत्कृष्ट गन्तब्य

विश्वका १२ उत्कृष्ट गन्तब्यमा सूचीकृत धनकुटाको ‘नाम्जे गाउँ’

नाम्जे, धनकुटा । विश्वका १२ उत्कृष्ट गन्तब्य सूचीमा अमेरिकाको समाचार संस्था सीएनएनले सूचीकृत गरेपछि धनकुटाको ‘नाम्जे गाउँ’ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । साँघुरीगढी गाउँपालिकाको वडा नं ६ नाम्जे गाउँमा बसोबास गर्दै आएका मगर समुदायको २२ घरमा पर्यटकका लागि घरबास