१२ श्रावण २०८१, शनिबार

Tag: विश्वका हिन्दू आकर्षित गर्न

विश्वका हिन्दू आकर्षित गर्न पशुपति क्षेत्र स्वच्छ अभियान

काठमाडौँ । विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई मुख्य गन्तव्यस्थल बनाउने उद्देश्यले पशुपति स्वच्छ अभियान सुरु भएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा सुरु गरिएको अभियानमा आज चलचित्र कलाकार सङ्घको नेतृत्वमा पशुपति क्षेत्र सफा गरिएको