१२ श्रावण २०८१, शनिबार

Tag: विश्वकप क्रिकेट छनोट

नेपाललाई दोस्रो सफलता, गुलशनले लिए विकेट

काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल वेस्ट इन्डिजसित खेलिरहेको छ । जिम्बावेको राजधानी हरारेस्थित खेल मैदानमा नेपाल र वेस्ट इन्डिज बीचको खेल जारी रहेको हो । गुल्सन झाले वेष्ट इण्डिजको दोस्रो विकेट लिंदै