१२ श्रावण २०८१, शनिबार

Tag: विमल घर्ती मगर

घाइते फुटबल खेलाडी विमल घर्ती र विक्रमको कतारमा उपचार गरिने

काठमाडौँ । घाइते नेपाली फुटबल खेलाडी विमल घर्ती मगर र विक्रम लामाको कतारमा उपचार गरिने भएको छ । राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण खेलाडी घर्ती मगर र लामाको उपचारका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कतार फुटबल सङ्घलाई अनुरोध गरेको