११ श्रावण २०८१, शुक्रबार

Tag: विमला भट्टराई

‘अब आफैँ नाम लेख्न सक्छु’

दमौली, १८ असोज । व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा बस्दै आउनुभएकी विमला भट्टराईलाई आफ्नो नाम लेख्न आउदैँनथ्यो । हालसम्म किताब नछुनुभएकी उहाँले नाम लेख्नु त परको कुरा, अक्षर चिन्न पनि मुस्किल थियो । पैसट्ठी वर्षीया भट्टराईले सामाजिक सुरक्षा