१२ श्रावण २०८१, शनिबार

Tag: विभेदमुक्त समाज

विभेदमुक्त समाजका लागि राज्यको अभिभावकीय भूमिका आवश्यक : नेपाली कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विभेदमुक्त समाजका लागि राज्यको सार्थक समन्वय र अभिभावकीय भूमिका देशले खोजेको जनाएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत हालैको एक घटनामा एक मन्त्रीको व्यवहार र त्यसप्रति प्रधानमन्त्रीको मौनता रहेको भन्दै यसले