१२ श्रावण २०८१, शनिबार

Tag: विकल्पबारे छलफल

सरकारले जनभावना अनुसार काम गरेन, विकल्पबारे छलफल गर्दा हुन्छ : अध्यक्ष ओली

बिराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनभावना अनुसार काम गर्न नसकेकोले राजनीतिक दलहरूले विकल्पबारे छलफल गर्दा हुने बताएका छन् । आज शुक्रबार कोसी प्रदेश अधिवेशन उद्घाटन गर्न आज विराटनगर आइपुगेका अध्यक्ष ओलीले