२ कार्तिक २०८१, शुक्रबार

Tag: वासुदेव पौडेल

तनहुँको किलचोक अकला मन्दिर : जहाँ आफैं शंखघण्ट बज्ने विश्वास गरिन्छ

गण्डकी । तनहुँको म्याग्दे गाउँपालिका–३, किलचोकस्थित अकला मन्दिर यस क्षेत्रका प्रसिद्ध तीर्थस्थल मध्येको एक हो । देवीका प्राकृति रुपमा नै शिलामा कुँदिएका मूर्तिसँगै सिंह र नन्दी एवं विभिन्न देवी देवताका मूर्तिका आकृतिले यहाँ आउने जो कोही दङ्ग पर्छन् । मन्दिरभित्रको