१२ श्रावण २०८१, शनिबार

Tag: वातावरण मैत्री

वातावरण मैत्री विकास नहुँदा जोखिम बढ्दो

१९ फागुन, तुलसीपुर । विकास निर्माणका कार्य वातावरण मैत्री नहुँदा मुलुकले विभिन्न खालका चुनौतीको सामना गर्नुपर्ने सहभागीहरुले बताएका छन् । दाङको तुलसीपुरमा शनिबार आयोजित ‘जैविकविविधता संरक्षण र जलवायु परिर्वतन अनुकूलनका लागि स्थानीय तहको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले जैविक विविधता