१२ श्रावण २०८१, शनिबार

Tag: वदुर्गन्ध

जैविक फोहरको दुर्गन्ध हटाउने विधिको परीक्षण

३ मङ्सिर, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जैविक फोहरको दुर्गन्ध हटाउने विधिको परीक्षण गरेको छ । कामपाले आज टेकु ट्रान्सफर स्टेसनमा रगत मिसिएको कुखुराको प्वाँख, राँगा र भैंसीको लादीलगायत जैविक फोहरमा माइक्रो बायो पोजेटिभ ब्याक्टेरिया मिसाएर दुर्गन्ध हटाउने विधिको परीक्षण गरेको