१२ श्रावण २०८१, शनिबार

Tag: वडास्तर

वडास्तरमै कोरोना परीक्षण, कोभिडविरुद्ध स्वयंसेवक दस्ता

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले प्रत्येक वडामा नमूना स्वाब स¬ङ्कलन (कोरोना परीक्षण) शुरु गरेको छ । नगरपालिकाले वडामा घुम्ती स्वाब सङ्कलन केन्द्रमार्फत नमूना स्वाब सङ्कलन गरिरहेका जनाएको छ । नगरले आफ्नो नमूना स्वाब सङ्कलन अभियानमा कोरोनासँग लक्षण मिल्नेजस्तै, ज्वरो आउने, खोकी