१२ श्रावण २०८१, शनिबार

Tag: लोकभजन

लोकभजन संरक्षणमा जुटे रामपुरवासी

१४ चैत, बेझाड (पाल्पा) । हिन्दू समुदायमा लोकभजन कीर्तन निकै लोकप्रिय मानिन्छ । यसको पौराणिक महत्वलाई जोगाइराख्न पाल्पा रामपुरका स्थानीयवासी लोकभजन संरक्षणमा जुटेका छन् । रामपुर नगरपालिका क्षेत्रमा छरिएर रहेका लोकभजनका कलाकार र रामपुरवासी एकजुट भएर यसको संरक्षणमा लागेका हुन्