११ श्रावण २०८१, शुक्रबार

Tag: लक्ष्मणराज विष्ट

‘जीवन–यात्रा’ को लोकार्पण

भक्तपुर । सिरु बौद्धिक समाजका पूर्वअध्यक्ष तथा सल्लाहकार लक्ष्मणराज विष्टद्वारा लिखित पुस्तक ‘जीवन–यात्रा’ लोकार्पण गरिएको छ । सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित सिरु बौद्धिक समाजले आज यहाँ आयोजना गरेको नव वर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले उक्त पुस्तक