११ श्रावण २०८१, शुक्रबार

Tag: रौनक हराएको तीज

रौनक हराएको तीज

चितवन । गोरखापत्र दैनिकका चितवन समाचारदाता शान्ता अधिकारीलाई केही वर्षअघिसम्म आजको दिन नारायणगढ बजारमा समाचार सङ्कलन र नाचगानमा भ्याइनभ्याई हुने गर्दथ्यो । नारायणगढको सहिदचोक, पुलचोक र लायन्सचोक क्षेत्रमा दलहरुका टेन्ट, स्टेजसँगै झण्डा फहराउँथे । अधिकारीले स्मरण गर्दै भन्नुभयो, “सधैँजसो सहिदचोकमा