१२ श्रावण २०८१, शनिबार

Tag: राष्ट्रिय वन

राष्ट्रिय वनलाई संरक्षित क्षेत्र बनाइँदै

४ चैत, पशुपतिनगर । तीव्र वन फँडानीका कारण लोपोन्मुख वन्यजन्तुको वासस्थान मासिएपछि इलामको उत्तरी क्षेत्रको वनलाई संरक्षित क्षेत्र बनाइने भएको छ । प्रशासनको उपस्थिति नहुँदा वन फँडानीसँगै चोरी शिकारीबाट लोपोन्मुख वन्यजन्तु हाब्रोको तस्करी बढेपछि गाउँपालिकाकै अगुवाइमा हाब्रो, थार, चरिबाघ लगायत